कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

काठमाडौँ /  कोरोना भाइरस संक्रमणबाट नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजार ५ सय ७६ जनाको गरिएको छ। अस्पतालमा आएका मध्ये ९८ लाख ९ हजार ८७ जना उपचार निको भई … Continue reading कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु